☰ open Loading... 3 May 2024|  

नेपालमा थपिए ८ हजार ९८० जना कोरोना संक्रमित
  | ८ जेष्ठ २०७८, शनिबार २०:०३

काठमाडौं : नेपालमा शनिबार थप ८ हजार ९ सय ८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २० हजार १०५ पीसीआर परीक्षणका क्रममा ८ हजार ५ सय ९१ र ७४८ एन्टीजेन परिक्षणका क्रममा ३८९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या पाँल लाख ५ हजार ६ सय ४३ पुगेको छ ।