☰ open Loading... 17 May 2024|  

अब कर्णालीमा नेकपा एमालेको एकल बहुमतको सरकारः नेता रिजाल
  | ३१ जेष्ठ २०७८, सोमबार ०५:१२

काठमाडौँ । कर्णाली प्रदेशमा नेकपा (एमाले)को एकल बहुमतको सरकार बन्ने भएको छ । एमाले केन्द्रीय सदस्य विष्णु रिजालले अब कर्णालीमा एमालेको एकल बहुमतको सरकार बन्ने त्ँउक्ँ छन् । उनलेले समाजिक सञ्जाल मार्फत अब एमालेको एकल सरकार बन्ने जानकारीदिएका हुन हो ।

कर्णालीमा हेर्दाहेर्दै नेकपा एमाले को हातबाट फुत्किएको राजनीतिलाई ४ सांसदको पुनर्बहालीसँगै अदालतले फेरि एमालेकै हातमा फर्काइदिएको छ । ३९ सदस्यीय प्रदेशसभामा एमालेको स्पष्ट बहुमत अर्थात् २० सिट छ ।