| २७ असार २०७८, आईतवार १९:२४
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पिसिआर विधिबाट ५ हजार ५३५ नमुना परीक्षण गर्दा १ हजार २३७ जनामा पोजेटिभ देखिएको हो भने एन्टिजेन विधिबाट ३ हजार ६८३ जनाको परीक्षण गर्दा ५९४ जनामा पोजेटिभ देखिएको छ । त्यस्तै यस अवधिमा १ हजार ५३३ जना कोरोनाबाट निको भएका छन।
पछिल्लो २४ घण्टामा २० जनाको कोरोनाका कारण मृत्यु भएको छ । यी सहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ३८२ जनाको मृत्यु भएको छ ।