☰ open Loading... 18 November 2024|  

मगर संघ दुल्लुको अध्यक्षमा राना चयन
  | २१ भाद्र २०७८, सोमबार ०७:१४

दैलेख- नेपाल मगर संघ दुल्लु नगरपालिको अध्यक्षमा चित्र बहादूर राना मगर चयन भएका छन् । आज सम्पन्न नेपाल मगर संघ दुल्लु नगरपालीकाको दोश्रो अबिधेशनबाट रानाको अध्यक्षतामा ७ सदस्यीय नेपाल मगरसंघ दूल्लु नगर कार्यसमिती गठन गरिएको हो ।यस्तैे उपाध्यक्षमा निरमाया थापा मगर, सचिवमा गगन बहादूर थापा मगर र कोसाध्यक्षमा वसन्ती थापा मगर चयन हुनुभएको भने सदस्यहरुमा तुल बहादुरथापा मगर, मन्जूथापा मगर रअजय बहादूर थापा मगर चयन भएका हुन ।
नेपाल मगर संघका केन्द्रीय सदस्यं खगेन्द्र पुन मगर, जिल्ला अध्यक्ष सर्वजीत थापामगर लगाएतको उपस्थिीतमा सम्पन्न अधीबेसनबाट धर्म बहादूर थापा मगर, जित बहादूरआले मगर र प्रेम बहादूर थापा मगरलाई सल्लाहाकार समीतीमा चयन गरीएको छ ।नव नीर्वाचीत पदाधीकारीहरुलाई शुभकामना दिदै नेपाल मगर संघ दैलेखका केन्द्रीय सदस्य खगेन्द्र पुन मगरले नव निर्वाचित पदाधीकारीहरुलाई समाजलाई अझ एकताको शुत्रमा बाधेर लैजान सुझाव दिए ।
नेपाल मगर संघ दैलेखको शनीवारदेखी सूरु भएको जिल्ला स्तरीय अभीयान अन्र्तरगत जिल्लाका ११ वटै स्थानीय तहमा नेपाल मगर संघको नयाँ कार्यसमिती गठन, अभीमुखीकरण लगाएतका कार्यक्रमहरु सन्चालन भैरहेको नेपाल मगर संघ दैलेखले जनाएको छ । अभीयान अन्र्तरगत हिजो शनीवार जिल्लाको गुराँस गाउँपालीमा नेपाल मगर संघका चौथो अधीबेशन सम्पन्न भएको छ । अधीबेशनबाट अम्मर बहादूर सारु मगरको अध्यक्षतामा १३ सदस्यीय नया कार्यसमिती गठन गरिएको छ । समितीको उपाध्यक्षमा कर्ण बहादूर थापा मगर, सचिवमा मनरुपा पून मगर, सह सचिवमा सुरेश घर्ती मगर र कोसाध्यक्षमा सिता सीरीस मगर चयन हुनूभएकोे छ । यस्तै सदस्यहरुमा खड्ग बहादूर सिजाली मगर, केशर सिङ सिजाली मगर, प्रेम ब.बंशी मगर, चन्द्रा बराल मगर, हरी ब. सलामी मगर, र बिर बहादूर दर्लामी मगर चयन भएका छन् । यस्तै बैठकले उज्वलसिङ रोका मगरको संयोजकत्वमा सल्लाहाकार समिती पनि गठन गरेको छ ।