☰ open Loading... 2 May 2024|  

आहा क्या राम्रो गेरुखानी मेला (फोटो /भिडियो फिचर सहित)
  | ९ मंसिर २०७८, बिहीबार १९:३४

 

दैलेखको भगवतीमाई गाउँ पालिका -३ बढावलमा गेरुखानी जात्रा भव्य भएको छ । विभिन्न कार्यक्रम जात्रामा भएको थियो । देउडा खेल देखि अन्य नाचहरु जात्रा भर्ने जात्रालु मनोरञ्जन लिए । जाजरकोट देखि सुर्खेत दैलेखका स्थानिय जात्रामा सहभागी थिए । परम्परागत रूपमा सदियौ देखि चल्दै आएको यो जात्रा निकै महत्त्व रहेको छ ।

फोटो/ भिडियो जनक अधिकारी