| १७ माघ २०७८, सोमबार ०५:०९
काठमाडौं : कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा ३,५४० जना संक्रमित भएका छन् भने ३२ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाका अनुसार मृत्यु हुने र यसअघिको तथ्यांकमा छुटेकासमेत गरी मृतक संख्या ३२ जना रहेको जनाएकाे छ ।९ हजार ९१० जनाको पीसीआर परीक्षणगर्दा ३ हजार ४९ जनामा र ३ हजार २३५ जनाको एन्टीजेन परीक्षण गर्दा ४९१ जनामा कोरोना संक्रमण पहिचान भएको हो। नेपालमा हाल संक्रिय संक्रमितको संख्या ८३ हजार ९९९ पुगेको छ।