☰ open Loading... 5 February 2025|  

थपिए ५२१ संक्रमित
  | २ फाल्गुन २०७८, सोमबार ०५:०९

काठमाडौं,। ५२१ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ६ हजार ७३ पीसीआर र ४ हजार ७८ जनाको एन्टीजेन परीक्षण गर्दा ५२१ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, गत २४ घण्टामा कोरोनाबाट १० जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ८९२ पुगेको छ ।आइतबार ३ हजार ९३५ जना संक्रमित कोरोनाबाट संक्रमणमुक्त भएका छन् ।हाल २२ हजार ५८४ जना संक्रिय संक्रमित छन् ।