☰ open Loading... 26 April 2024|  

‘निलो पटुकी’ बजारमा(भिडियोसहित)
  | १३ जेष्ठ २०७९, शुक्रबार ११:५५

लोकेन्द जिसि कुमार
दैलेख -पछिल्लो समयमा गीत संगीत बजारमा आउने क्रम दिनानुदिन बढ्दै गएको छ । सोही क्रममा नयाँ गीत ‘निलो पटुकी’ सार्वजनिक भएको छ। यस गीतमा चर्चित गायिका टीका पुन र धनराज चुनाराको स्वर रहेको छ भने रुद्र जिएमको शब्द÷संगीत रहेको छ । बिनोद केसिको निर्देशन रहेको गीतमा माधव श्रेष्ठको कोरियोग्रफी, दुर्गा पौडेलको छायांकन, नवीन घर्ती मगरको सम्पादन रहेको छ ।

उक्त गीतको भिडियोमा दिपासा बिसि र रमेश कुमार खतिवडा (क्षितिज) को अभिनय रहेको छ । सो गीतलाई टाईम्स टिभी नेपाल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।