☰ open Loading... 20 October 2024|  

थप ५४२ जनामा कोरोना संक्रमण
  | ३ भाद्र २०७९, शुक्रबार ०५:०९

काठमाडौंः पछिल्लो २४ घण्टामा थप ५४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।२ हजार ८२ पीसीआर परीक्षणमा २२४ र २ हजार ८४८ एन्टिजेन परीक्षणमा ३१८ जना गरी ४२१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

यस्तै, पछिल्लो २४ घण्टामा ४२१ जना कोरोना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु भएको छैन ।