☰ open Loading... 17 November 2024|  

दैलेख २ बाट कांग्रेसका दिक्पाल शाही निर्वाचित
  | ८ मंसिर २०७९, बिहीबार ०६:०९

दैलेख क्षेत्र नं २ प्रतिनिधि सभामा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार दिक्पाल कुमार शाही निर्वाचित भएका छन्।

बिहीबार विहान सम्पन्न मतगणना अनुसार शाही १५३ मत अन्तरसहित विजयी भएका हुन्।उनले २० हजार १५८ मत ल्याएका छन्। शाहीका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लक्ष्मी प्रसाद पोख्रेलले २० हजार ५ मत ल्याए।