☰ open Loading... 19 October 2024|  

भारतको नक्साको विरोधमा युवा संघको राँके जुलुस
  | १९ जेष्ठ २०८०, शुक्रबार ०५:५५

 

दैलेख –नेकपा एमाले निकट युवा तथा विद्यार्थी संगठनले दैलेखमा अखण्ड भारतको नक्सा भारतीय संसदमा राखेको र नागरिता विधेयक पारित गरिएको बिरोधमा प्रदर्शन गरेका छन् ।

भारतले अखण्ड भारतको नक्सा भारतीय संसदमा राखेको र लामो समय विवादमा रहेको नागरिता विधेयक पारित गरिएको प्रती दुई संगठनले दैलेखमा मशाल जुलुस निकालेर विरोध प्रदर्शन गरेको हो ।

 

May be an image of 6 people and text