☰ open Loading... 5 February 2025|  

सामुदायिक विद्यालयका कर्मचारी आन्दोलनमा
  | २६ जेष्ठ २०८०, शुक्रबार १३:१०

 

दैलेखमा सामुदायिक विद्यालयका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् ।विद्यालय कर्मचारी संयुक्त आन्दोलन समितिमा विद्यालय कर्मचारी संगठन नेपाल र विद्यालय कर्मचारी युनियनले संयुक्त आन्दोलन गरेका हुन् ।सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरूको पूर्ण सेवा सुविधा सहित पेशागत स्थायित्वको विषय सरकारको नीति तथा कार्यक्रममा समावेश गरिए पनि बजेटमा नसमेटिएकोले विभिन्न माग राखी आन्दोलन सुरु गरेको कर्मचारीहरूले बताएका छन् ।विद्यालयका कर्मचारीहरू २०गतेदेखि शिक्षा समन्वय इकाईमा धर्नामा रहेका छन् ।

No description available.

 

No description available.

No description available.