☰ open Loading... 5 February 2025|  

कुमार रेग्मीको कता हिँडेकी सार्वजनिक
  | २९ जेष्ठ २०८०, सोमबार ०८:०१

लोकेन्द्र जिसि कुमार
दैलेख –   जाँगिरे जिवनमा ब्यस्त दैलेखी सर्जक  कुमार रेग्मीको कता हिँडेकी म्युजिक भिडियो सार्वजनिक भएको छ ।गायक जोसेफ शाही ठकुरी स्वर रहेको उक्त गीतमा कुमार रेग्मीको शब्द र संगीत हरि लम्सालको रहेको छ।

यस गीतको भिडियोमा कुमार रेग्मी र विनयराज पोखरेलले अभिनय गरेका छन् ।भिडियोले माया प्रेम सम्बन्धी कथा प्रस्तुत गरेको कुमार रेग्मीले बताए ।उनले स्रोता दर्शकबाट गीतलाई लिएर राम्रो प्रतिक्रिया मिलिरहेको समेत बताए।