☰ open Loading... 17 May 2024|  

नगरपालिकालाई ज्ञापन पत्र
  | ८ असार २०८०, शुक्रबार ०६:१२

 

दैलेख –  फियान नेपाल,जिल्ला खाद्य अधिकार सन्जाल ,नागरिक समाजले नारायण नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ ।बिहीबार नारायण नगरपालिकामा पुगेर फियान नेपालको अगुवाईमा ४ बुँदे माग सहित ज्ञापन पत्र बुझाएको हो ।

नारायण नारायण नगरपालिकिा वडा नं – १नमुना बस्तीमा जथाभावी फालिएको अखाद्य बस्तुहरुकाे  व्यवस्थापनको लागी ज्ञापन पत्र बुझाएको बताएको छ।ज्ञापन पत्र भनिएको छ,अखाद्य बस्तुको व्यवस्थापन, बजार अनुगमबाट भेटिएको अखाद्य वस्तुको विक्री वितरण र ठगीसमेत नियन्त्रण गर्न समेत ज्ञापन पत्रमा अनोरोध गरिएको छ ।

No description available.

यस्तै नारायण नगरपालिका दैलेखका उप- प्रमुख तप्ता कुमारी थापाले अखाद्य बस्तुको ब्यवस्थापन गर्नका लागि नगरपालिकाले जग्गा खोजि रहेको बताईन् ।उनले भनिन् अखाद्य बस्तुको व्यवस्थापनको लागी नगरपालिकाले बजेट छुट्याईने उनले जानकारी दिईन् ।