☰ open Loading... 26 July 2024|  

गायक सुरज पण्डितको नयाँ गीत सिंहदरवार भाग दुई बजारमा
  | ३० असार २०८०, शनिबार ०६:१९

लोकन्द्र जिसि कुमार
दैलेख- लोकप्रिय गायक सुरज पण्डितले नयाँ गीत सिंहदरवार दुई बजारमा ल्याएका छन्। गीतमा सुरजको आफ्नै शब्द, संगित, स्वर रहेको छ भने गीतको शब्द सुधार रोशन बुढथापाले गरेको छन ।



त्यस्तै भिडियोमा सुरज पण्डित सँगै अस्मिता सुनार ९जुरेली०, हेमन्त कान्छा रसाइलीले अभिनय अभिनय तथा नृत्य देख्न सकिन्छ । गीतमा विषेशगरी गाउँको गरिबीको अबस्था तथा देशको अस्तब्यस्त राजनीतिक अवस्थाका बारेमा देखाउन खोजिएको छ ।