☰ open Loading... 18 October 2024|  

वीरेन्द्रनगर आसपास विहानैदेखि झरी
पश्चिम नेपाल   | २५ भाद्र २०८०, सोमबार १२:१५

सोमवार विहानदेखि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरसहित आसपासमा झरी परेको छ । भरीका कारण स्थानीयहरु आउजाउ गर्न समस्या भएको छ ।
साझसम्म भरी पर्ने आंकलन गरिएको छ । आइतवारदेखि झरी परेको थियो । झरीले कुनै भौतिक र मानवीय क्षति गरेको छैन ।