☰ open Loading... 29 November 2024|  

राष्ट्रपति पौडेलले गरे ६७० जना कैदीको सजाय मिनाहा
पश्चिम नेपाल   | ३ आश्विन २०८०, बुधबार ०५:२६

काठमाडौं । संविधान दिवसका अवसरमा ६७० जना कैदीले सजाय माफी मिनाहा पाउने भएका छन् ।राष्ट्रपति रामचन्द्र पौडेलले ३ ज्येष्ठ नागरिकसहित ६७० जनाको सजाय माफी मिनाहा गरेका हुन् ।

यसअघि मन्त्रिपरिषद्को भदौ २९ गतेको बैठकले उनीहरुको सजाय मिनाहाका लागि राष्ट्रपतिलाई सिफारिस गरेको थियो ।