पश्चिम नेपाल | २९ पुष २०८०, आईतवार १३:२५ जहाजबाट देखिएको कर्णाली प्रदेशको हिमाली जिल्ला मुगुको सदरमुकाम गमगढी बजार । सदरमुकाम बेंसीमा हुदाँ चिसो बढी हुने गरेपनि हिमपात कम हुने गर्दछ । हालसम्म मुगु जिल्लाभर एक मिटर पनि कालोपत्रे भएको छैन् । तस्विर ः गोविन्द केसी सम्बन्धित समाचार