☰ open Loading... 26 December 2024|  

हेलीबाट यस्तो देखियो कर्णाली राजमार्ग
पश्चिम नेपाल   | ६ माघ २०८०, शनिबार १०:५१

दैलेख–सुर्खेत सिमामा रहेको पातलखोला नजिकबाट जुम्ला जान खनिएको कर्णाली राजमार्ग । राजमार्ग अन्र्तगत यो क्षेत्रमा धेरै दुर्घटना हुने गर्दछ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट दैलेख, कालिकोट हुँदै जुम्लासम्म २ सय ३२ किलोमिटर रहेको छ । तस्विर ः गोविन्द केसी