☰ open Loading... 6 November 2025|  

उद्योगपति अरुण चौधरी पक्राउ
पश्चिम नेपाल   | १८ माघ २०८०, बिहीबार १४:००

उद्योगपति अरुण चौधरी पक्राउ परेका छन्। बाँसबारी छालाजुता जग्गा हिनामिना प्रकरणमा चौधरी पक्राउ परेका हुन्।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले चौधरीलाई आज बिहान काठमाडौँको लैनचौरबाट पक्राउ गरेको हो।

चौधरी सिजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक हुन्।