☰ open Loading... 8 November 2025|  

सेञ्जुरी बैँकका पूर्व सिइओ तुलसीराम गौतम पनि पक्राउ
पश्चिम नेपाल   | १५ फाल्गुन २०८०, मंगलवार १७:१४

सेञ्जुरी बैँकका अर्का पूर्व सिइओ तुलसीराम गौतम पनि पक्राउ परेका छन्।

कर्जा अपचलन गरेको आरोपमा लागेका न्यौपानेलाई राष्ट्र बैङ्कको आग्रहमा सिआइबीले पक्राउ गरेको हो।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई पक्राउ गरेको हो। सिआइबीले यसको विस्तृत अनुसन्धान गर्दै छ।

आज नै सिआइबीले सेन्चुरी कमर्सियल बैंक लिमिटेडकै तत्कालिन प्रमुख कार्यकारी अधिकृत (सीइओ) मनोज न्यौपानेलाई पनि पक्राउ गरेको छ। गाैतम र न्यौपानेसहित १० जनालाई सीआइबीले विभिन्न स्थानबाट पक्राउ गरेको हाे।