☰ open Loading... 7 September 2024|  

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी सुर्खेतमा
पश्चिम नेपाल   | २० फाल्गुन २०८०, आईतवार १७:५७

नेपालका पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी सुर्खेत आइपुगेकी छन् । वीरेन्द्रनगर नगरपालिकाको आयोजनामा कर्णालीमा गर्न लागिएको पहिलो महिला सम्मेलनको उद्घाटन गर्न पूर्व राष्ट्रपति भण्डारी सुर्खेत आइपुगेकी हुन् ।