पश्चिम नेपाल | ४ जेष्ठ २०८१, शुक्रबार ११:०५
कर्णाली प्रदेश योजना आयोग पदाधिकारीविहीन भएको छ । गत चैत्र २७ गतेबाट आयोग पदाधिकारीविहीन बनेको हो । कर्णालीको सरकार फेरबदलले आयोग पदाधिकारीविहीन बन्न पुगेको हो ।
आयोग उपाध्यक्ष र २ जना सदस्यविहीन भएको छ । आयोग पदाधिकारीविहीन भएपछि कामकाज प्रभावित भएको छ ।