☰ open Loading... 24 February 2025|  

ढकमक्क फुलेको गुलमोहर (फोटो फिचर)
पश्चिम नेपाल   | ८ जेष्ठ २०८१, मंगलवार १२:०१

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको विभिन्न स्थानको सडक किनारमा ढकमक्क फुलेको गुलमोहर फूल । आजभोली वीरेन्द्रनगरका सडकहरु गुलमोहर फुलेर रंगीएका छन् । तस्बिरः सुरेश आचार्य