☰ open Loading... 19 September 2024|  

कुपिन्डेतालमा डुबेर एक महिलाको मृत्यु
पश्चिम नेपाल   | ११ जेष्ठ २०८१, शुक्रबार १६:०२

सल्यानको कुपिन्डेतालमा डुबेर एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा शारदा नगरपालिका–९, आरामेलटाकुराकी ३० बर्षीया कमला कुँवर रहेकी छिन् ।

सल्यानमा प्रहरीका अनुसार बिहीबार बिहान ७ बजेतिर कुपिन्डे बराह मन्दिरमा पूजा गरिरहेका बेला उनी एक्कासि तालमा हाम फालेकी थिइन् ।

त्यसपछि उनको मृत्यु भएको सल्यान प्रहरीले जनाएको छ ।