☰ open Loading... 20 June 2024|  

सिक्किममा निर्वाचन : एसकेएमले३२ सिटमध्ये ३१ मा जित
पश्चिम नेपाल   | २० जेष्ठ २०८१, आईतवार २१:५६

सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) ले सिक्किम विधानसभामा एकलौटी जित हात पारेको छ । अप्रिल १९ मा भएको विधानसभा चुनावको नतिजा आइतबार आएको हो ।

भारत निर्वाचन आयोगका अनुसार एसकेएमले ३१ सिटमा जित हात पारेको छ । त्यस्तै पूर्वमुख्यमन्त्री पवन चाम्लिङ नेतृत्वको सिक्किम डेमोक्रेटिक फ्रन्ट(एसडीएफ)ले १ सिटमा चित्त बुझाउनु परेको छ ।