पश्चिम नेपाल | २३ जेष्ठ २०८१, बुधबार १६:०४
कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष (२०८१/०८१) नीति तथा कार्यक्रम बुधबार दिउँसो ३ बजे सार्वजनिक हुने भएको छ ।
सभाको बैठकमा प्रदेश प्रमुख तिलक परियारले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।