☰ open Loading... 24 October 2024|  

पाँचवटा प्रदेशमा मनसुनको प्रभाव, आईतवारबाट कर्णालीमा
पश्चिम नेपाल   | ८ असार २०८१, शनिबार १३:३१

देशका पाँचवटा प्रदेशमा मनसुनको प्रभाव रहेको छ । कोशी प्रदेशबाट भित्रिएको मनसुन मधेस, वाग्मती र गण्डकी प्रदेशको अधिकांश भूभाग तथा लुम्बिनी प्रदेशको पूर्वी भूभागसम्म फैलिएको छ ।

आईतवारबाट कर्णाली प्रदेश हुँदै सुदुरपश्चिम प्रदेशसम्म पुग्ने जनाईएको छ ।