☰ open Loading... 24 October 2024|  

भरुवा बन्दुकसहित पक्राउ
पश्चिम नेपाल   | ८ असार २०८१, शनिबार १३:३४

सल्यानमा दुई थान भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको बाग्चौर नगरपालिका-७ सुईयाछेरी बस्ने ३५ वर्षीय शेरबहादुर वली बन्दुकसहित पक्राउ परेका हुन् ।

उनलाई विशेष सुराकीको आधारमा प्रहरीले पक्राउ गरेको हो ।