☰ open Loading... 24 October 2024|  

मार्सी धान लगाईएको सिंजा उपत्यका
पश्चिम नेपाल   | ९ असार २०८१, आईतवार १२:४९

जुम्लाको सिंजा उपत्यकामा रोपिएको मार्सी धान । विश्वकै अग्लो स्थानमा फल्ने मार्सीलाई देशविदेशमा नासोका रुपमा पठाईने गरिन्छ । यो धानको चामल रातो हुने गर्दछ ।