☰ open Loading... 24 October 2024|  

सातदिनदेखि प्रदेश सभा बैठक अवरुद्ध
पश्चिम नेपाल   | १३ असार २०८१, बिहीबार १६:४४

कर्णाली प्रदेश सभाको बैठक सातदिनयता आर्थिक वर्ष २०८१/०८२ को बजेटमाथि छलफल भइरहेको सदन असार ६ गते यता चल्न सकेको छैन। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले माग आफ्ना माग पूरा नभएसम्म सदन चल्न नदिने बताउँदै सभा अवरुद्ध गरेको हो ।