☰ open Loading... 24 October 2024|  

कर्णालीका मुख्यमन्त्री यामलाल ढुक्क
पश्चिम नेपाल   | २० असार २०८१, बिहीबार ०७:५८

केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमालेबिच सत्ता साझेदारीको सहमति भइसकेपछि कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल प्रदेश सरकारको नेतृत्वमा आफूले नै निरन्तरता पाउनेमा ढुक्क देखिएका छन् ।