☰ open Loading... 24 October 2024|  

ट्राफिक प्रहरीको चेकजाँच
पश्चिम नेपाल   | २० असार २०८१, बिहीबार १९:२४

सुर्खेतमा पछिल्लो समय दुर्घटना बढेसंगै ट्राफिक प्रहरी म’ख्य तथा भित्रि सडकहरुमा चेकजाँचलाई कडाई गरेको छ । ट्राफिक प्रहरी संख्या कम हुँदा चेकजाँचमा कठिनाई भएपनि नेपाल प्रहरीको सहयोगमा चेकजाँचहरु हुने गरेको छ ।