☰ open Loading... 20 September 2024|  

कर्णाली रङ्गशालाको काम सकिन अझै बाँकी
पश्चिम नेपाल   | २७ असार २०८१, बिहीबार ११:१४

प्रदेश गौरवको आयोजना अन्तर्गत वीरेन्द्रनगरमा रङ्गशाला निर्माण कार्य अझै सम्पन्न हुन सकेको छैन ।

०८१ जेठ ११ गतेभित्र निर्माण सम्पन्न गर्ने समयसीमा रहे पनि असार २४ गतेसम्मको विवरण अनुसार रङ्गशाला निर्माणको अझै १० प्रतिशत काम बाँकी छ ।