पश्चिम नेपाल | १२ माघ २०८१, शनिबार ०६:२७
पर्वत केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
आज बेलुका ७ बजेर ८ मिनेटमा पर्वतको मोदी गाउँपालिकाको लेस्पार-क्याङ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो।
भूकम्पको तीव्रता ३.८ म्याग्निच्यूड मापन भएको खानी तथा भूगर्भ विभागका वरिष्ठ भूगर्भविद् भरत कोइरालाले जानकारी दिए ।