☰ open Loading... 4 June 2025|  

सुनको मूल्य बढ्याे
पश्चिम नेपाल   | १८ जेष्ठ २०८२, आईतवार १४:०३

आइतबार (आज) सुनको मूल्यमा वृद्धि भएको छ। शुक्रबार प्रतितोला १ लाख ८८ हजार ५०० रहेको सुनको मूल्य आइतबार ३०० रुपैयाँले बढेर १ लाख ८८ हजार ८०० पुगेको छ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार प्रतितोला १ हजार ९८० रुपैयाँ रहेको चाँदीको मूल्य आइतबार ५ रुपैयाँले बढेर १ हजार ९८५ पुगेको छ।