
एक वर्षमा कर्णाली ‘तुइन मुक्त’
प्रकाशित मितिः २२ जेष्ठ २०८२, बिहीबार १३:३६
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षमा कर्णालीलाई तुइनमुक्त बनाउने भएको छ।
बुधबार कार्यवाहक प्रदेश प्रमुख नजिर मियाँले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष (२०८२/०८३) को नीति तथा कार्यक्रममा आधा घण्टाको हिँडाइ/फेरोभित्र पहुँच पुर्याउने गरेर झोलुङ्गे पुल निर्माण गरिने उल्लेख छ।
नीति तथा कार्यक्रममा हुम्लाको सदरमुकाम सिमकोटलाई मानसरोवर तथा कैलाश प्रवेशद्वारको रूपमा विकास गरी पर्यटन प्रवर्द्धन