पहिरोले बन्द भएको कर्णाली राजमार्ग दुई दिनपछि सुचारु भएको छ।
बुधबार बेलुकीको अविरल वर्षापछि कर्णाली राजमार्गमा पर्ने कालिकोटको गंगनेखोला एसमोड र हुल्ममा माथिबाट खसेको पहिरो दुई दिन लगाएर हटाएपछि सडक खुलेको हो।
पहिरोले शुभकालिका–१ मा पर्ने गगने खोला, एस मोड, काले खोला हुल्मलगायतका ठाउँमा सडक अवरुद्ध भएको थियो।
गगने खोला लगायतको पहिरो हटाएर गाडीहरूको आवतजावत सुरु गरिएको जिल्ला टाफिक प्रहरी
बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या एक सय २५को हाराहारीमा पुगेको छ। यो निकुञ्ज पाटेबाघका लागि दोस्रो ठूलो बासस्थान मानिन्छ। चितवन राष्ट्रिय निकुञ्जमा एक सय २८ पाटेबाघ रहेको बताइएको छ।
जैविक विविधता संरक्षणमा समुदायसँगको सहकार्यमा सफलता पाएसँगै सन् २०१० मा १८ पाटेबाघ रहेको बर्दियामा सन् २०२२ सम्म तीन गुणा बढेको निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले जानकारी दिए।
उनका अनुसार
मौसम सफा भएको बेला देखिएको सुर्खेतस्थित कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर । गोठीकाँडाबाट वीरेन्द्रनगर नियाल्न र गर्मी छल्न बाक्लो संख्यामा आन्तरिक पर्यटकहरु पुग्ने गर्दछन् । तस्विर ः पश्चिमनेपाल
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१४ स्थित गोठीकाँडामा गरिएको कालोपत्रे । वीरेन्द्रनगरस्थित भ्यालीको गर्मी छल्न नजिक रहेको स्थानका रुपमा गोठीकाँडालाई लिने गरिन्छ । पछिल्लो समय यहाँ होटल ब्यवसायहरु थपिएका छन् । सुर्खेत मुकाम आउनेहरु गोठीकाँडा आउने गर्दछन् । यहाँ विशेष गरि लोकल कुखुराका परिकारहरु बनाईन्छ । पर्यटन प्रर्वधनका लागि सरकारले खासै चासो नदिएको यहाँका व्यवसायीहरु बताउँछन् । पर्यटनलाई लक्षित
जुम्लाको सिंजा उपत्यकामा रोपिएको मार्सी धान । विश्वकै अग्लो स्थानमा फल्ने मार्सीलाई देशविदेशमा नासोका रुपमा पठाईने गरिन्छ । यो धानको चामल रातो हुने गर्दछ ।
श्री एयरलायन्सले शुक्रबार ८० सिट क्षमताको क्यानेडीयन बम्बार्डियर विमान थप गरेको छ । योसँगै श्रीसितग फिक्स्ड विङ (जहाज) को संख्या ११ पुगेको छ । हेलिकोप्टर पनि उडान गर्दै आएको श्रीसँग ६ वटा २४ सिट क्षमताका ट्विन इन्जिन भएका ठूला र ५ सिट क्षमताका दुई सानागरी ८ वटा हेलिकोप्टर छन् । ८ वटा हेलिकोप्टर र ११ वटा फिक्स्ड विङ जहाजसहित श्रीसँग १९ वटा वायुयान भएका छन् । दुई प्रकारका वायुयानसहित श्री नेपालमा सब
उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालय कर्णाली प्रदेशको सहयोग र नेपाल फोटो पत्रकार महासंघको समन्वयमा गर्मी से बिहान, चलो रारा ताल भन्ने नारा सहित भारतीय पत्रकार, पर्यटन व्यवसाय, नेपाली पत्रकार , पर्यटन व्यवसायी राराको प्रचार प्रसारका लागि टीम पुगेको छ । रारा जाँदा टीम दैलेखको श्रीस्थान क्षेत्र, नाभिस्थान, दुल्लु पुगेको थियो । दुल्लुमा दुल्लु नगर पालिकाको भव्य स्वागत गरेको थियो । दुल्लुमा उपमेयर बि