☰ open Loading... 6 November 2025|  

माधव नेपाल अध्यक्षमा चयन
  | ७ पुष २०७७, मंगलवार १९:२८

नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड ( माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठकले केपी ओलीलाई अध्यक्षबाट हटाउँदै माधव नेपाललाई नयाँ अध्यक्षमा चयन गरेको छ।ओलीलाई अनुशासनको कारवाही गर्दै उनलाई पदबाट हटाएको हो। वरिष्ठ नेता झलनाथ खनालले नेपालाई अध्यक्षका लागि प्रस्ताव गरेपछि केन्द्रीय कमिटीले बहुमतले उक्त प्रस्ताव बहुमतले पारित गरेको थियो। यो सँगै पुष्पकमल दाहाल र नेपाल दुई अध्यक्ष रहने छन्।