☰ open Loading... 5 November 2025|  

महाबु गाउँपालिका अध्यक्ष लछुमन गुरुङको निधन
  | १ फाल्गुन २०७९, सोमबार ०५:०७

दैलेखको महाबु गाउँपालिका अध्यक्ष लछुमन गुरुङको ७६ बर्षको उमेरमा निधन भएको छ।

दैलेख जिल्ला अस्पतालमा उपचारका क्रममा गुरुङको शुक्रबार बिहान निधन भएको हो। उच्चरक्तचापको कारण उनको निधन भएको जनाइएको छ।

गत वैशाखको स्थानीय तह चुनावमा गुरुङ नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए।