खानेपानी बक्यौता नबुझाउनेको धारा काटिने
प्रकाशित मितिः १६ भाद्र २०८२, सोमबार १४:३१
दैलेख १६ गते । नारायण नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानीको बक्यौता नबुझाउनेको धारा काट्ने भएको छ । संस्थाको यहि भदौ १४गते बसेको संस्थाको बैठकको निर्णय अनुसार यहि भदौ २० गते भित्र बक्यौता महसुल वुझाउन सार्वजनिक सूचना जारी गरेको हो ।
सार्वजिनिक सुचना जारि गरि लामो समय देखि खानेपानीको महसुल नवुझाएका उपभोक्ताको धारा काटिने नारायण नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खाने









