☰ open Loading... 23 June 2025|  

Author: Paschim Nepal

दैलेखमा जंगली च्याउ खादा एकै परिवारका ४जना विरामी

दैलेखमा जंगली च्याउ खादा एकै परिवारका ४जना विरामी

    प्रकाशित मितिः १० श्रावण २०८१, बिहीबार ०८:२१
  दैलेख -विसालु च्याउ खादा दैलेखको डुवेश्वर गाँउपालिकामा एकै परिवारका चार जना बिरामी परेका छन् । जंगलबाट ल्याएको च्याउ पकाएर खाँदा डुङ्गेश्वर गाउँपालिका वडा -२ लाकुरीका  एकै घरका चार जना विरामी परेका हुन् ।बिरामी हुनेमा बर्ष ३० कि अमृता बिक ,उनका १३ बर्षीय छोरी मिना बिक, ९वर्षीय छोरी रन्जना बिक , बर्ष ५वर्षीय छोरी सर्मिला बिक रहेको डुडुङ्गेश्वर गाउँपालिका -२का वडाध्यक्ष याम बहादुर बिष्टल
नगर शिक्षा योजना निर्माण सम्बन्धि अभिमुखिकरण

नगर शिक्षा योजना निर्माण सम्बन्धि अभिमुखिकरण

    प्रकाशित मितिः ८ श्रावण २०८१, मंगलवार ०५:५१
दैलेख- नगर शिक्षा योजना लेखन कार्यदल सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । नारायण नगरपालिका दैलेखको आयोजना ,स्याक नेपाल, यूएसएआईडीको आर्थिक तथा प्राविधिक सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा नारायण नगरपालिका शिक्षा यूवा तथा खेलकुद शाखाका प्राविधिक सहायक( प्रा.स.)सूर्यलाल पाण्डेले शुभकामना  मनतब्य राख्दै  नाराणय नगरपालिकाले शिक्षा योजना लेखन कार्यदल बनाउन थालेको बताए ।नगरप
काँक्रेविहारलाई खुला प्राकृतिक चिडियाखानाका रूपमा विकास गर्नुपर्छ : मुख्यमन्त्री कँडेल

काँक्रेविहारलाई खुला प्राकृतिक चिडियाखानाका रूपमा विकास गर्नुपर्छ : मुख्यमन्त्री कँडेल

    प्रकाशित मितिः ६ श्रावण २०८१, आईतवार ०५:२१
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले काँक्रेविहारलाई खुला प्राकृतिक चिडियाखानाका रूपमा विकास गर्नुपर्ने बताएका छन् ।उद्योग वाणिज्य सङ्घ सुर्खेतद्वारा आज आयोजित ‘कर्णाली बृहत् वृक्षारोपण उत्सव’ उद्घाटन गर्दै मुख्यमन्त्री कँडेलले पुरातात्विक तथा ऐतिहासिक महत्व बोकेको काँक्रेविहार जङ्गललाई हिंस्रकबाहेक अन्य वन्यजन्तुसँग मित्रवत् सम्बन्ध कायम हुने वातावरण तयार गर्नुपर्नेमा जोड दिए ।‘पूर्वाधा
मुगुको दार्मा केन्द्रबिन्दु भएर गयो भूकम्प

मुगुको दार्मा केन्द्रबिन्दु भएर गयो भूकम्प

    प्रकाशित मितिः २ श्रावण २०८१, बुधबार ०८:०९
मुगु जिल्लाको दार्मा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मुगु जिल्लाको दार्मा आसपास केन्द्रबिन्दु भएर आज विहान ४ बजेर ४० मीनेटमा तीन दशमलव नौ रेक्टरस्केलको भूकम्प गएको हो ।यसअघि गत असार २६ गते नेपालको पूर्वी पहाडी जिल्ला ताप्लेजुङको तापेथोक केन्द्रबिन्दु भएर भूकम्प गएको थियो ।नेपालमा पछिल्लो समय साना भूकम्प जाने क्रम जारी छ ।
दैलेखमा ७२ प्रतिशत मुद्धा फछ्र्योट

दैलेखमा ७२ प्रतिशत मुद्धा फछ्र्योट

    प्रकाशित मितिः १ श्रावण २०८१, मंगलवार ०५:३६
दैलेख– दैलेख जिल्ला अदालतले आर्थिक बर्ष०८०/८१ मा लक्ष्य भन्दा बढि मुद्धा फछ्र्योट गरेको छ । ७२.३९प्रतिशत मुद्धा फछ्र्योट  गरेको दैलेख जिल्ला अदालतले जानकारी दिएको हो ।आर्थिक बर्षमा जम्मा४सय६० मुद्धा मध्ये ३सय ३३ मुद्धा फछ्र्योट १सय २७ बाँकी रहेको दैलेख जिल्ला अदालतले जनाएको छ ।समय अगावै वार्षिक लक्ष्य भन्दा बढि कार्य गर्नअदालत सफल भएको दैलेख जिल्ला अदालतका न्यायधिस बलाराम लम्सालले बताए । २०७९/
नयाँ प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्ति र शपथ ग्रहण आइतबार हुने

नयाँ प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्ति र शपथ ग्रहण आइतबार हुने

    प्रकाशित मितिः २९ असार २०८१, शनिबार ०५:०५
राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आइतबार प्रधानमन्त्रीमा नियुक्त गर्ने भएका छन् । आइतबार ५ बजेसम्मको समय दिइएकाले नियुक्ति पनि सोही दिन गर्ने समझदारी भएको स्रोतले जनाएको छ ।संविधानको धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्न एमाले र कांग्रेसले राष्ट्रपतिलाई सांसदहरुको हस्ताक्षरसहित बुझाइसकेका छन् । शीतल निवास स्रोतका अनुसार आइतबार ओलीको निय
दैलेखलाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा

दैलेखलाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा

    प्रकाशित मितिः २८ असार २०८१, शुक्रबार १६:३०
दैलेख । दैलेख जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । शुक्रबार एक कार्यक्रमकाबीच स्वास्थ्य सेवा कार्यालय दैलेखले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेको हो। जिल्लाका११ वटै पालिकाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेपछि पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको स्वास्थ्य सेवा कार्यालय दैलेखका खोप अधिकृत थिर प्रसाद रेग्मीले बताए। उनले बालबालिका थोरै भएकोले नि
विवाह गर्दा वडाको सिफारिस

विवाह गर्दा वडाको सिफारिस

    प्रकाशित मितिः २८ असार २०८१, शुक्रबार ०५:१०
    दैलेख–दुल्लु नगरपालिका –१२ ले विवाह गर्दा अबदेखि वडाको सिफारिस अनिवार्य गरेको छ । उमेर नपुग्दै विवाह गर्नेको संख्या बढेपछि वडा कार्यालयले विवाह गर्दा वडाको सिफारिस अनिवार्य लागु गरेको हो ।असार २१गते बसेको वडा समितिको बैठकले साउन १ गतेदेखि लागू हुनेगरी उक्त निर्णय गरेको दुल्लु नगरपालिका –१२ का वडाध्यक्ष लिलाराम लम्साल जानकारी दिए । उनले साउन १गतेदेखि उक्त वडाभित्र विवाह गर्ने जोसु
नगर स्तरीय शिक्षा समूह गठन

नगर स्तरीय शिक्षा समूह गठन

    प्रकाशित मितिः २७ असार २०८१, बिहीबार ०५:१५
दैलेख– नारायण नगरपालिकामा स्थानिय शिक्षा समूह गठन भएको छ । नारायण नगरपालिका दैलेखका उपप्रमुख तप्ता कुमारी थापाको संयोजकत्वमा १५सदस्यीय नगर स्तरीय शिक्षा समूह गठन गरेको हो ।समूहको सदस्यमा नारायण नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिपक कुमार आर्चाय, स्वास्थ्य शाखा प्रमुख लाल बहादुर खड्का,सदस्य सचिवमा शिक्षा शाखा प्रमुख पुर्ण प्रसाद उपाध्याय रहेका छन् । त्यसैगरि संस्थागत प्रतिनिधित्व गर्दै सदस्यम
नेपालले आज श्रीलङ्का डेभलपमेन्ट स्क्वाडसँग अभ्यास खेल खेल्दै

नेपालले आज श्रीलङ्का डेभलपमेन्ट स्क्वाडसँग अभ्यास खेल खेल्दै

    प्रकाशित मितिः २५ असार २०८१, मंगलवार १०:००
श्रीलङ्का भ्रमणमा रहेको नेपाली महिला क्रिकेट टीमले आजबाट अभ्यास खेल खेल्दै छ। एसिसी एसिया कप वुमेन्समा सहभागिता जनाउन श्रीलङ्का पुगेको नेपाली टीमले श्रीलङ्का डेभलपमेन्ट स्क्वाडसँग अभ्यास खेल खेल्न लागेको हो। नेपाल र श्रीलङ्का स्क्वाडबीचको खेल राति १०ः १५ बजे सर्रे भिलेजमा हुनेछ। इन्दु बर्माको कप्तानीमा रहेको नेपाली महिला क्रिकेट टीम आइतवार नै श्रीलङ्काको राजधानी कोलम्बो पुगिसकेको छ। आग