☰ open Loading... 24 June 2025|  

Author: Paschim Nepal

‘सिंजा सभ्यता’संरक्षणमा जुट्दै जुम्ली 

‘सिंजा सभ्यता’संरक्षणमा जुट्दै जुम्ली 

    प्रकाशित मितिः ४ मंसिर २०७८, शनिबार ०५:१३
जुम्ला । पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्नु पूर्व बाइसे चौबिसे राज्यको केन्द्र तथा सबैभन्दा शक्तिशाली राज्य (सिंजा राज्य) थियो । नेपाली खस भाषा तथा विकसित नेपाली भाषाको उद्गम स्थल पनि सिंजा नै हो । भने नेपाल भाषा, सभ्यता, संस्कृति, संस्कार पनि सिंजाले नै जन्माएको थियो । शक्तिशाली सिंजा राज्य सँगै विश्वका विभिन्न सभ्यता मध्य सिंजा सभ्यता पनि महत्त्वपूर्ण सभ्यता हो । प्राचीन सभ्यताको धर
आज कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु

आज कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु

    प्रकाशित मितिः ३ मंसिर २०७८, शुक्रबार १९:१३
काठमाडौं, ३ मंसिर । कोरोना संक्रमणबाट आज ५ थप जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ४ सय ९४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  b आज नेपालमा कोरोना भाइरसका २ सय ९६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख १८ हजार ५ सय ७८ पुगेको छ । त्यस्तै, आज ३ सय ६९ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ९९ हजार ५ सय ४५ जना संक्रमणमुक
१४ गते विश्वासको मत लिँदै कर्णालीका मुख्यमन्त्री शाही

१४ गते विश्वासको मत लिँदै कर्णालीका मुख्यमन्त्री शाही

    प्रकाशित मितिः ३ मंसिर २०७८, शुक्रबार १८:२६
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मंसिर १४ गते विश्वासको मत लिने भएका छन्।कात्तिक १६ गते मुख्यमन्त्री बनेका शाहीले प्रदेश सभाबाट विश्वासको मत लिन लागेका हुन्।उनी कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)को समर्थनमा मुख्यमन्त्री बनेका थिए।शाहीलाई कांग्रेसका छ, माओवादी केन्द्रका १२ र एकीकृत समाजवादीका तीन गरी २१ प्रदेश सभा सदस्यले समर्थन गरेका थिए। प्रदेश सभामा हाल
बाबाको प्रचारमा ७ वर्षका छोरा आदित्य

बाबाको प्रचारमा ७ वर्षका छोरा आदित्य

    प्रकाशित मितिः ३ मंसिर २०७८, शुक्रबार १६:४२
  नेपाली काँग्रेस दैलेख निर्वाचन क्षेत्र नम्बर १ (क) प्रदेश निर्वाचनमा सह सचिव उम्मेदवार गणेश बहादुर शाहीको प्रचारमा उनका ७ वर्षका छोरा आदित्य शाही देखिए । माथिल्लो डुंगेश्वरमा भएको निर्वाचनमा छोरा आदित्य घाँटीमा बाबाको चुनावी प्रचार सामग्री लिएर हिँडेका थिए । राजनीतिबारे अनविज्ञ आदित्य बाबाको चुनावी प्रचार लिएर चुनावी माहोलमा रौनकता थपिएको थियो । शुक्रबार अबेर चुनाव मतदान भएको थियो ।
सुर्खेतका ८ स्थानीय तहमा काँग्रेस संस्थापन पक्षकै बर्चश्व

सुर्खेतका ८ स्थानीय तहमा काँग्रेस संस्थापन पक्षकै बर्चश्व

    प्रकाशित मितिः ३ मंसिर २०७८, शुक्रबार १५:४३
सुर्खेत ।कर्णालीकाे राजधानी सुर्खेतका ९ मध्ये ८ स्थानीय तहमा संस्थापन पक्षकै बर्चश्वले कायम गरेकाे छ । नेपाली काँग्रेसको अासन्न १४ औं महाधिवेशन अन्तरगत सुर्खेतका नाै वटै पालिकाको नतिजा आएको छ । नतिजा आएका ८ वटा पालिकामा संस्थापन पक्ष पार्टी सभापति शेरबहादुर देउवा अर्थात् महामन्त्री पूर्णबहादुर खड्काको प्यानल नै नेतृत्वमा विजयी भएको हो । तर रामचन्द्र पौडेल अर्थात् हृदयराम थानीको प्यानले एक पालि
रोल्पामा बस दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु

रोल्पामा बस दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु

    प्रकाशित मितिः ३ मंसिर २०७८, शुक्रबार ०५:२७
रोल्पा – रोल्पाको माडी गाउँपालिका वडा नम्बर २ मा आज बिहीवार बस दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य ११ जना घाइते भएका छन् । दुर्घटनामा तीन जना पुरुष र एक महिला गरी चार जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । ज्यान गुमाउनेको पहिचान भने खुलिसकेको छैन । घाइते ११ जनाको सुनिल स्मृति अस्पताल घर्ती गाउँमा उपचार भइरहेको छ । दाङको घोराहीबाट रोल्पाको थवाङका लागि
खाद्य र इन्धनमा भएको मूल्य वृद्वि बिरुद्ध जाजरकोटमा प्रदर्शन

खाद्य र इन्धनमा भएको मूल्य वृद्वि बिरुद्ध जाजरकोटमा प्रदर्शन

    प्रकाशित मितिः ३ मंसिर २०७८, शुक्रबार ०५:१७
खलंगा । खाद्य र इन्धनमा भएको मुल्य वृद्धिका विरुद्ध थलह बजारमा विरोध प्रर्दशन गरिएको छ । देशव्यापी कार्यक्रम अन्र्तगत नेकपा ( एमाले) निकट राष्ट्रिय यूवा संघ नेपाल र अनेरास्ववियू विद्यार्थी संगठनले जाजरकोटको थलह बजारमा विरोध प्रर्दशन गरेका हुन् । विरोध स्वरुप उनीहरुले थहल बजारमा ¥याली निकाल्दै कोण सभाको आयोजना गरेका थिए । कोण सभालाई सम्बोधन गर्दै राष्ट्रिय संघ केन्द्रिय कमिटी सदस्य सरोज जंग शाही
थप २ सय ९९ जनामा कोरोना संक्रमण

थप २ सय ९९ जनामा कोरोना संक्रमण

    प्रकाशित मितिः ३ मंसिर २०७८, शुक्रबार ०५:१२
काठमाडौं । नेपालमा थप २ सय ९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा ११ हजार १ सय ५१ जनामा गरिएको परीक्षणमा २ सय ९९ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ६ जनाको मृत्युसँगै अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ४ सय ८९ पुगेको छ। २ सय ६० जना निको हुँदा संक्रमणमुक्त हुनेको संख्या ७ ला
राष्ट्रियसभाको निर्वाचन माघ १२ गते हुने

राष्ट्रियसभाको निर्वाचन माघ १२ गते हुने

    प्रकाशित मितिः ३ मंसिर २०७८, शुक्रबार ०५:१०
काठमाडौं, । राष्ट्रियसभाको निर्वाचन माघ १२ गते हुने भएको छ । आज (बिहीबार) बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचन आयोगलाई माघ १२ गते गर्नको लागि राष्ट्रियसभाको निर्वाचनको मिति तय गरेको हो । राष्ट्रियसभाका २० जना सदस्यको कार्यकाली आगामी फागुन २० गते समापन हुँदैछ । तीमध्ये १९ जना सांसदको चुनाव हुन्छ । रामनारायण बिडारी भने राष्ट्रपतिबाट मनोनित भएका थिए । निर्वाचन आयोगले यसअघि गरेको आग्रहअनुसार सरकार
कर्णाली प्रदेशको चौमासिक खर्च साढे चार प्रतिशत मात्र

कर्णाली प्रदेशको चौमासिक खर्च साढे चार प्रतिशत मात्र

    प्रकाशित मितिः ३ मंसिर २०७८, शुक्रबार ०५:०८
  सुर्खेत,  । पहिलो चौमासिकमा प्रदेश सरकारले साढे चार प्रतिशत बजेट खर्च गरेको छ । बार्षिक ३६ अर्ब ५३ करोड ५५ लाख २६ हजारमध्ये सरकार चार महिनाको अवधिमा एक अर्ब ६७ करोड ४४ लाख ८२ हजार मात्रै बजेट खर्च गरेको छ । विकासे अड्डाका रुपमा चिनिने भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयकै विकास बजेट न्यून छ । मन्त्रालयले चार महिनाको अवधिमा तीन प्रतिशत अर्थात ३८ करोड ७१ लाख १५ हजार बजेट खर्च गरेको हो