☰ open Loading... 24 June 2025|  

Author: Paschim Nepal

काँग्रेसमा यस्तो बन्नसक्छ समिकरण

काँग्रेसमा यस्तो बन्नसक्छ समिकरण

    प्रकाशित मितिः २ मंसिर २०७८, बिहीबार ०५:२९
काठमाडौं, । नेपाली काँग्रेसको १४औं महाधिवेशन नजिकिदै गर्दा प्रभावशाली नेताहरुबीच शक्तिबाँडफाँडसहित समिकरण बन्ने सम्भावना बढ्दै गएको छ । सभापतिका आकांक्षी धेरै भएकाले कुनै एक नेताको एकल वर्चश्व देखिदैन । विगतमा गिरिजाप्रसाद कोइरालाको एकल प्रभाव हुँदा कसैले पनि सभापतिमा उनलाई कडा चुनौती दिन सक्दैनथिए । अहिले काँग्रेसभित्र कुनै एक नेताको बहुमत छैन । त्यसकारण सभापति जित्न अन्य प्रभावशाली नेतासँग शक्ति
किसानका लागि किनिएका  दुहुना जर्सी गाई गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षले लगे

किसानका लागि किनिएका दुहुना जर्सी गाई गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षले लगे

    प्रकाशित मितिः २ मंसिर २०७८, बिहीबार ०५:२१
  पालिकाका अगुवा कृषकलाई वितरण गर्न भन्दै हुम्लाको सर्केगार्ड गाउँपालिकाले खरिद गरेका तीनवटा दुहुना जर्सी गाई जनप्रतिनिधिले नै कब्जा गरेका छन् । साढे चार लाखमा खरिद गरिएका गाई पालिका अध्यक्ष कृष्ण रोकाया, उपाध्यक्ष जोशी धामी र वडा नम्बर ५ का वडाध्यक्ष कर्णजंग शाहीले लगेका हुन् । अगुवा कृषक छनोट गरी उन्नत जातका गाई दिने भन्दै पालिकाले आर्थिक वर्ष ०७७/७८ को बजेटबाट पशुसेवा कार्यालयमार्फत्
पछिल्लो २४ घण्टामा ४१२ संक्रमित थपिँदा २०२ संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा ४१२ संक्रमित थपिँदा २०२ संक्रमणमुक्त

    प्रकाशित मितिः २ मंसिर २०७८, बिहीबार ०५:१७
काठमाडौं। देशभर पछिल्लो २४ घण्टामा ४१२ जना कोरोना कोरोना संक्रमित थपिएका छन् ।पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट ११ हजार ९९३ जनाको नमूना परीक्षण गर्दा ४१२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हो । गत २४ घण्टामा एक जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४८३ पुगेको छ
जहाँ मन्दिरमा कुमार केटालाई चढाइन्छ

जहाँ मन्दिरमा कुमार केटालाई चढाइन्छ

    प्रकाशित मितिः १ मंसिर २०७८, बुधबार ०५:३९
दैलेखको गुराँस गाउँपालिका–१ स्थित तल्लो डुंगेश्वरमा शिव महादेवको मन्दिर छ। पञ्चकोशी तिर्थस्थल मध्येको एक शिव महादेश मन्दिरमा कुमार केटालाई देउतालाई चढाउने चलन छ। पुस्तौंदेखिको यो परम्परा अनुसार १६ वर्ष उमेर नपुग्दासम्म र परस्त्रीसँग सम्वन्ध नराख्दासम्म देउकोटाले पूजाआजा र मन्दिरको रेखदेख गर्नुपर्छ। भर्खरै सात वर्षीय सुवास गिरीलाई मन्दिरमा चढाईएको छ। सात वर्षीय सुवासले देउकेटाका रुपमा मन्दिरको स
जुम्लाको न्यूनतम तापक्रम माइनस पाँच डिग्री

जुम्लाको न्यूनतम तापक्रम माइनस पाँच डिग्री

    प्रकाशित मितिः १ मंसिर २०७८, बुधबार ०५:३४
खलङ्गा । जुम्लाको न्यूनतम तापक्रम माइनस पाँच दशमलव शून्य डिग्रीमा झरेपछि चिसोले यहाँका स्थानीयवासीलाई सास्ती भएको छ । देशभर चिसो बढिरहेकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्न सामान्य सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको हो । नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन । देशका पहाडी भू–भागमा आंशिक ब
जाजरकोटमा ट्र्याक्टर दुर्घटना : एक महिलाको मृत्यु, ४ जना घाइते

जाजरकोटमा ट्र्याक्टर दुर्घटना : एक महिलाको मृत्यु, ४ जना घाइते

    प्रकाशित मितिः १ मंसिर २०७८, बुधबार ०५:३१
जाजरकोट : जाजरकोटको भेरी नगरपालिका-१० भुरचौरदेखि स्थानीय फेराखोलातर्फ जाँदै गरेको भे १ त ८२१५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा मंगलबार एक महिलाको मृत्यु भएको छ। दुर्घटनामा ४ जना घाइते भएका छन्। भेरी नगरपालिका-१० भुरचौरकी २७ वर्षीया गीता बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ।दुर्घटनामा घाइते भएकी उनलाई उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा सल्यानको सल्लीबजारमा मृत्यु भएको प्रहरी नायव उपरीक्षक मधुकु
अब सुर्खेतमा नयाँ सवारी भाडादर तोकिने

अब सुर्खेतमा नयाँ सवारी भाडादर तोकिने

    प्रकाशित मितिः १ मंसिर २०७८, बुधबार ०५:२७
सुर्खेत । सुर्खेतमा सार्वजनिक सवारी साधनको नयाँ भाडा दर कायम गरिने भएको छ । जिल्लामा सार्वजनिक यातायातका सवारी साधनले यात्रुसँग आफूखुसी भाडा असुल्न थालेपछि एकरूपता ल्याउन नयाँ वैज्ञानिक भाडा दर कायम गर्न लागिएको हो । जिल्ला प्रशासन कार्यालय सुर्खेतमा सोमबार यातायात क्षेत्रलाई मर्यादित एवं व्यवस्थित बनाउन बसेको सरोकारवालाको बैठकले जिल्लाभरि लागु हुने गरी सार्वजनिक यातायातको नयाँ भाडा दर कायम गर्
धबाङमा अपराध र हिंसा बढेपछि प्रहरी चौकी स्थापना

धबाङमा अपराध र हिंसा बढेपछि प्रहरी चौकी स्थापना

    प्रकाशित मितिः १ मंसिर २०७८, बुधबार ०५:२२
    रोल्पा — दुर्गम तथा सुरक्षा जोखिममा रहेको रोल्पाको धबाङ गाउँमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ । सदरमुकाम लिबाङसँग सीमा जोडिएको उक्त गाउँमा सोमबार चौकी स्थापना गरिएको प्रहरीले जनाएको छ ।   आत्महत्या, झैझगडा, लुटपाट तथा हिंसाजन्य गतिविधि अत्याधीक बढेको भन्दै उक्त गाउँमा चौकी स्थापना गर्न स्थानीय तहका जनप्रतिनिधि तथा जिल्ला सुरक्षा समितिको आग्रहपछि गृह मन्त्रालयले
राहत लिएर बुधबार आगलागी  पीडित भेट्न जाँदै मुख्यमन्त्री शाही

राहत लिएर बुधबार आगलागी पीडित भेट्न जाँदै मुख्यमन्त्री शाही

    प्रकाशित मितिः ३० कार्तिक २०७८, मंगलवार २०:२६
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मुगु सदरमुकाम गमगढीमा मंगलबार राति भएको आगलागी घटनाको स्थलगत अवलोकन गर्ने भएका छन्। आगलागी पीडितहरुलाई तत्कालीन राहत सामाग्री लिएर मुख्यमन्त्री शाही बुधबार बिहान मुगु जाने कार्यक्रम छ। कर्णाली प्रदेश विपद् व्यवस्थापन केन्द्र पीसीएमसी को आकस्मिक बैठकले मुख्यमन्त्रीको नेतृत्वमा आगलागी घटनाको स्थलगत अनुगमन गर्ने, तत्कालका लागि आवश्यक खाद्यान्न, लत्ता
कर्णाली प्रदेश : चन्द्रबहादुर शाहीले लिए मन्त्रीको सपथ, अचानक फेरियाे मन्त्रालय

कर्णाली प्रदेश : चन्द्रबहादुर शाहीले लिए मन्त्रीको सपथ, अचानक फेरियाे मन्त्रालय

    प्रकाशित मितिः ३० कार्तिक २०७८, मंगलवार २०:१४
  सुर्खेत । कर्णाली प्रदेशको मन्त्रीमा नवनियुक्त भएका नेकपा (एकीकृत समाजवादी) का नेता चन्द्रबहादुर शाहीले सपथ ग्रहण गरेका छन् ।   आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त भएको भनिएपनि मंगलबार साँझ शाहीले भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको शपथ लिएका हुन् ।   उनलाई प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । यसअघि मुख्यमन्त्री जीवनबहादुर शाहीको सचिवालय