
कैलालीमा चक्कु प्रहारबाट किशोरको मृत्यु, अर्का किशोर पक्राउ
प्रकाशित मितिः १६ कार्तिक २०७८, मंगलवार ०५:२२
कैलाली । चक्कु प्रहार गरी हत्या गरेको आरोपमा जिल्ला प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ ।टीकापुर नगरपालिका–८ का १८ वर्षीय अनुप साउदको हत्या आरोपमा भजनी नगरपालिका–३ का १९ वर्षीय किरन साउदलाई पक्राउ गरिएको इलाका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
चक्कु प्रहारबाट गम्भीर घाइते भएका अनुपको टीकापुर अस्पतालमा उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब