
३ वर्षपछि भेटे मुगुका ५ बालिकाले घरपरिवार
प्रकाशित मितिः १५ आश्विन २०७८, शुक्रबार ०५:०६
मुगु । मुगुबाट राम्रो शिक्षाको लोभमा काठमाडौँमा लगिएका ५ बालिकाको ३ वर्षपछि घरपरिवारसंग पुर्नमिलन भएको छ । विभिन्न वस्तिबाट राम्रो शिक्षाको लागि काठमाडौँको एक संस्थामा पुगको बालबालिकाको ३ वर्षपछि पुर्नमिलन भएको हो ।
कमजोर आर्थिक अवस्था भएका बालबालिकालाई काठमाडाँैमा रहेका जेवी फाउन्डेसन नेपाल नामक सस्थाले कक्षा १ देखि १२ सम्म पढाउने सर्तमा काठमाडौँ पुर्याएको थियो । संस्थाको आर्थिक अवस्था नै कमजोर