☰ open Loading... 25 June 2025|  

Author: Paschim Nepal

बलात्कार उजुरीको धम्की दिएर ५० लाख रुपैयाँ माग्ने ३ महिला पक्राउ

बलात्कार उजुरीको धम्की दिएर ५० लाख रुपैयाँ माग्ने ३ महिला पक्राउ

    प्रकाशित मितिः ४ आश्विन २०७८, सोमबार ०५:५५
काठमाडौं । दाङमा बलात्कारको उजुरी दिन्छु भनेर धम्की दिई एक पुरुषसँग ५० लाख रुपैयाँ माग गरेको आरोपमा तीन महिला पक्राउ परेका छन् ।प्रहरीले घोराही उपमहानगरपालिका–१५ की ३२ वर्षकी सीतादेवी थापा, ३५ वर्षकी खुमा वली र ३२ वर्षकी सुष्मा परियारलाई पक्राउ गरेको छ । गत शुक्रबार पक्राउ परेका उनीहरुविरुद्ध आपराधिक लाभसम्बन्धी अपराधमा अनुसन्धान सुरु गरेको दाङका प्रहरी प्रवक्ता डीएसपी मुकुन्द रिजालले जानकारी
कर्णालीमा मुख्यमन्त्री नछोडने माओवादीको संकेत

कर्णालीमा मुख्यमन्त्री नछोडने माओवादीको संकेत

    प्रकाशित मितिः ४ आश्विन २०७८, सोमबार ०५:४८
सुर्खेत ।नेकपा माओवादी केन्द्र कर्णालीले केन्द्रमा सत्तारुढ गठबन्धनको निर्णय कुर्ने र अघि बढने भन्दै छलफल सुरु गरेको छ । असोज एक गते बसेको संसदीय दलको वैठकमा केन्द्रमा भएको सत्ता सहकार्यको सहमति अनुसार मात्रै मुख्यमन्त्री फेरबदल हुने भन्दै कर्णालीमा माओवादी नेतृत्वको सरकार कायम राखिरहनुपर्ने भन्दै लविङ गर्न नछोडन दलमा सांसदहरुले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई अनुरोध गरेका हुन
हावाले छानो उडाएपछि खुला आकाशमा पढ्दै विद्यार्थी

हावाले छानो उडाएपछि खुला आकाशमा पढ्दै विद्यार्थी

    प्रकाशित मितिः ४ आश्विन २०७८, सोमबार ०५:४३
  सल्यान । जिल्लाको बनगाड कुुपिण्डे नगरपालिका –१ बेलखोलामा रहेको भैरवी निम्न माध्यमिक विद्यालयको हावाहुरीले छाना उडाएको ६ महिना बढी पुगिसक्दा समेत मर्मत हुन सकेको छैन ।२०७७ चैतमा आएको हावाहुरीले कोठे भवनको छाना उडाएको थियो । विद्यालयको आन्तरिक स्रोत नभएको र हावाले उडाएको भवन पनि जीर्ण भएकाले मर्मत भन्दा नयाँ भवनको लागि प्रयास गरी रहे पनि सफल हुन नसकेको प्रधानाध्यापक राम प्रसाद शर्माले ब
भाइरल ज्वरोका बिरामी बढे, बालबालिका बढी प्रभावित

भाइरल ज्वरोका बिरामी बढे, बालबालिका बढी प्रभावित

    प्रकाशित मितिः ४ आश्विन २०७८, सोमबार ०५:३५
दैलेख- स्वास्थ्य सेवा कार्यालय दैलेखमा केही दिनदेखि भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढ्दै गएको छ ।। केही दिनयता रुघा खोकी लाग्ने, ज्वरो आउने तथा निमोनीया भएका बालवालीकाहरु अस्पतालमा धेरै आउने गरेको स्वास्थ्य सेवा कार्यालय दैलेखले जनाएको छ । कार्यालयका अनूसार दैनीक ३० भन्दा बढी बालवालीकाहरु उपचारका लागी स्वास्थ्य सेवा कार्यालय दैलेखमा आउने गरेका छन । करीब १५ बेड क्षमता रहेको स्वास्थ्य सेवा कार्या
कर्णालीका २१ खाद्य उद्योगमाथि कारबाही

कर्णालीका २१ खाद्य उद्योगमाथि कारबाही

    प्रकाशित मितिः ३ आश्विन २०७८, आईतवार १८:११
सुर्खेत । मानव स्वास्थ्यमा प्रतिकूल असर पुग्ने खाद्यान्न उत्पादन गरेको अभियोगमा २१ उद्योगको उत्पादनमा रोक लगाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले कर्णालीका विभिन्न स्थानमा सञ्चालित उद्योगको अनुगमन गरे लगत्तै ती उद्योगहरूको उत्पादनमा रोक लगाइएको हो । डिभिजन कार्यालयले आफ्नो कार्यक्षेत्र भित्र मापदण्ड विपरीत सञ्चालित रहेका ती खाद्य उद्योगको विक्री वितरणमा रोक लगाएको छ ।
राष्ट्रिय जनमोर्चा कर्णाली अध्यक्ष सहित सयौ कार्यक्रता एमालेमा

राष्ट्रिय जनमोर्चा कर्णाली अध्यक्ष सहित सयौ कार्यक्रता एमालेमा

    प्रकाशित मितिः ३ आश्विन २०७८, आईतवार १७:२५
दैलेख । राष्ट्रिय जनमोर्चाको दैलेखको सम्प्र्ण कार्यसमिति सहित कर्णाली प्रदेशका अध्यक्षको टोली एमालेमा प्रवेश गरेको छ । आइतबार काठमाडौंमा नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओली र दैलेख अध्यक्ष प्रेम थापाको उपस्थितमा राष्ट्रिय जनमोर्चा दैलेखका सयौ कार्यक्रताले एमाले पार्टी सँग एकता गरेका हुन् । राष्ट्रिय जनमोर्चा राष्ट्रिय परिषद सदस्य चर्चित नेता भरतबहादुर शाही, जिल्ला अध्यक्ष अम्बरबहादुर नेपाली, उ
नेपालमा थप ६५६जनामा कोरोना संक्रमण

नेपालमा थप ६५६जनामा कोरोना संक्रमण

    प्रकाशित मितिः ३ आश्विन २०७८, आईतवार १६:५६
    काठमाडौँ — नेपालमा पछिल्लो २४ घण्टा यता थप ६५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार आइतबार देशभर गरी ६५६ जना संक्रमित थपिएका हुन् । हालसम्म संक्रमितको संख्या ७ लाख ८४ हजार ५६६ पुगेको छ ।   यस्तै २४ घण्टामा १ हजार ४१३ निको भएका छन् । यो सँगै डिस्चार्ज हुनेको संख्या ७ लाख ४९ हजार २१३ रहेको छ ।मन्त्रालयका अनुसार २४
भोली देखि भेरोसेल खोपको पहिलो मात्रा लगाइने

भोली देखि भेरोसेल खोपको पहिलो मात्रा लगाइने

    प्रकाशित मितिः ३ आश्विन २०७८, आईतवार १४:२९
काठमाडौं । सरकारले भोलीदेखि कोरोना विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाउने भएको छ । असोज ४ गते देखि १४ गते सम्म खोपको पहिलो मात्रा लगाउने भएको हो । स्वास्थ्य मन्त्रालयले १८ देखि ४५ बर्ष माथिका खोप लगाउन वाँकी सबै व्यक्ति र अग्रपंक्तिमा खटिने, अत्यावश्यक सेवा, शिक्षक, पर्यटकीय क्षेत्र एवं होटल व्यवसायमा काम गर्ने सबै उमेर समूहका व्यक्ति एवं खोप लगाउन छुटेका १८ बर्ष माथिका विद्यार्थीहरुलाई खो
तीनवटा विवाह गर्ने वडाध्यक्षसहित सात जनालाई माफी

तीनवटा विवाह गर्ने वडाध्यक्षसहित सात जनालाई माफी

    प्रकाशित मितिः ३ आश्विन २०७८, आईतवार १४:२५
सल्यान -संविधान दिवसको अवसरमा तीनवटा विवाह गर्ने वडाध्यक्षसहित सल्यानबाट सात जनालाई माफी दिइएको छ। संविधान दिवसको अवसरमा असल चालचलन भएका ७ जनालाई कैद सजाय मिनाहा भएको जनाइएको छ। संविधानको धारा २७६ अनुसार विभिन्न कारणले कैद भुक्तान गरिरहेका कैदीहरूको चालचलनका आधारमा बाँकी कैद माफी दिने व्यवस्था रहेको छ। कैद मिनाहा हुनेमा ६ पुरुष र १ महिला रहेको जिल्ला कारागार सल्यानले जनाएको छ। माफी पाउनेम
थप एक हजार ६६ जनामा सङ्क्रमण

थप एक हजार ६६ जनामा सङ्क्रमण

    प्रकाशित मितिः २ आश्विन २०७८, शनिबार २०:००
देशभर पछिल्लो २४ घण्टामा थप एक हजार हजार ६६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ११ हजार ३८५  परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । यससँगै नेपालमा पिसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या  सात लाख ८३ हजार ९१० पुगेको छ । एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या ८८ हज