☰ open Loading... 22 June 2025|  

Author: Paschim Nepal

दैलेखमा जिप दुर्घटना हुँदा ८जना घाइते

दैलेखमा जिप दुर्घटना हुँदा ८जना घाइते

    प्रकाशित मितिः ११ पुष २०८१, बिहीबार १५:१०
    दैलेखमा जिप दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। आज दिउँसो सदरमुकामबाट देखि बेस्तडा बजार जाँदै गरेको कर्णाली प्रदेश क.प्र ०२ ००१च०५३५ नम्बर को जिप नारायण नगरपालिका–८ स्थित सिमाडा  दुर्घटना हुँदा सात जना घाइते भएका हुन्। घाइतेहरुलाई दैलेख अस्पताल लगिएको र घटनाको थप अनुसन्धान भइरहेको दैलेख ट्राफिक प्रहरी प्रमुख टोप बहादुर महताराले जानकारी दिए । घाइते हुनेमा भगवतीमाई गाँउपालिका
शुद्ध खानेपानी पहुँच सबै नागरिक पुर्‍याउन पहल

शुद्ध खानेपानी पहुँच सबै नागरिक पुर्‍याउन पहल

    प्रकाशित मितिः ८ पुष २०८१, सोमबार १७:२१
दैलेख- डुङ्गेश्वर गाँउपालिकाका अध्यक्ष सुन्दर कुमार केसीले पालिकाले बिकाश निमार्णका क्षेत्रमा थुप्रै काम गरेका काम भएको बताएका छन् । दैलेख सुदरमुकामा एभरेष्ट क्लब दैलेख र एसएनभी नेपालको साझेदारीमा संञ्चालित जलबायु उन्थानशिल समाबेशि खानेपानी सरसफाई परियोजनाको समापन कार्यक्रममा खानेपानी ,सरसफाइ स्वच्छता क्षेत्रमा एभरेष्ट क्लबले गरेका कामले प्रसशा गर्दै नागरिक सन्तुष्ट भएको बताए । उनले शुद्ध प
विपद व्यवस्थापन सम्बन्धि सरोकारवालाहरु संग छलफल

विपद व्यवस्थापन सम्बन्धि सरोकारवालाहरु संग छलफल

    प्रकाशित मितिः ४ पुष २०८१, बिहीबार १७:३२
  दैलेख -नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दैलेखले विपद व्यवस्थापन सम्बन्धि सरोकारवालाहरु संग छलफल गरेको छ ।विपदलाई सहि ढंगले व्यवस्थापन  बारेमा छलफल गरेको हो । कार्यक्रममा नेपाल रेडक्रसले जिल्ला शाखा दैलेख पछिल्लो समयमा जिल्लामा गरेका गतिबिधी गतिविधिको बारेमा जानकारी गराएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दैलेखका कार्यालय प्रमुख यामराज खड्काले बताए । उनले सामुदायिक स्वास्थ्य लागि एकीकृ
नारायणमा लैङ्गिक हिंसा नियन्त्रण गर्न सञ्जाल गठन

नारायणमा लैङ्गिक हिंसा नियन्त्रण गर्न सञ्जाल गठन

    प्रकाशित मितिः २४ मंसिर २०८१, सोमबार १४:५३
  दैलेख- नारायण नगरपालिकामा लैङ्गिक हिंसा नियन्त्रणका लागि १६सदस्यीय  सञ्जाल गठन गरिएको छ । नारायण नगरपालिका दैलेखका नगरप्रमुख लोमन शर्माको नेतृत्वमा १६ सदस्यीय लैङ्गिक हिंसा निवारण सञ्जाल  गठन गरिएको सोसेक नेपालले जानकारी दिएको छ । कार्यक्रममा नारायण नगरपालिका दैलेखका नगरप्रमुख लोमन शमाले लौङ्गिक हिंसा न्यूनीकरणका लागि पीडितलाई सेवा प्रदान गर्ने काम गर्नुपर्ने बताए ।उनले समाजमा भएक
जेष्ठ नागरिकलाई न्यानो कपडा

जेष्ठ नागरिकलाई न्यानो कपडा

    प्रकाशित मितिः १९ मंसिर २०८१, बुधबार ०८:१५
दैलेख- गुराँस गाँउपालिका - २ को कार्यालयले ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ । कार्यालयले कार्यक्रम आयोजना गरेर२५ जनालाई न्यानो कपडा सहित सम्मान गरिएको हो । बृद्ध बृद्धाहरुको हकहित तथा सहयोगको लागि पालिकाले विभिन्न खाले कार्यक्रम मार्फत सहयोग गरिरहेको गुराँस गाँउपालिका दैलेखका अध्यक्ष टोप बहादुर विसीले बताए । पालिकाले बृद्ध बृद्धाहरुको हकहितमा थुप्दै काम गरेको र चिसो मौसमलाई मध्यन
महाबु गाँउपालिका अध्यक्षमा एमालेका शाही निर्वाचित

महाबु गाँउपालिका अध्यक्षमा एमालेका शाही निर्वाचित

    प्रकाशित मितिः १७ मंसिर २०८१, सोमबार ०६:१०
महाबु गाँउपालिकाको अध्यक्ष पदमा नेकपा एमालेका जंगबहादुर शाही विजयी भएका छन् । आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनमा उनले ३हजार१ सय २७ मत प्राप्त गरी उक्त पदमा निर्वाचित भए । उनका निकटम् प्रतिद्वन्दी नेपाली काँग्रेसका झलक भण्डारीले २हजार६ सय ७५पाएका थिय। त्यसैगरी नेकपा माओवादी केन्द्रका जंग बहादुर बरालले ८ सय ४२, रास्वपाका प्रकाश कुमार बुढाले १सय१२ मत पाएका थिए । यो पालिकामा यसअघि नेपाली कांग्र
दुल्लू-१३ को वडाध्यक्षमा एमालेका शाही निर्वाचित

दुल्लू-१३ को वडाध्यक्षमा एमालेका शाही निर्वाचित

    प्रकाशित मितिः १७ मंसिर २०८१, सोमबार ०५:३५
  दुल्लू नगरपालिका वडा नं-१३ को वडा अध्यक्ष पदमा नेकपा एमालेका लालबहादुर शाही विजयी भएका छन् ।उनले पाँच सय ७४ मत प्राप्त गरी उक्त पदमा निर्वाचित भए। उनका निकटम् प्रतिद्वन्दी नेपाली काँग्रेसका रेशमबहादुर शाही पाँच सय ७१ पाएका थिय। त्यसैगरी नेकपा माओवादी केन्द्रका ढकेन्द्रबहादुर शाहीले दुई सय ७८, रास्वपाका रामबहादुर शाहीले ५३, राप्रपाका रेशमबहादुर मल्लले १३ र नेमकिपाका पूर्णप्रसाद उपाध्या
दैलेखमा उपनिर्वाचन : ५५ प्रतिशत मत खस्यो

दैलेखमा उपनिर्वाचन : ५५ प्रतिशत मत खस्यो

    प्रकाशित मितिः १६ मंसिर २०८१, आईतवार २०:०१
दैलेखका स्थानीय पालिकामा भएको भएको उपनिर्वाचनमा  ५५दशमलव ४० प्रतिशत मत खसेको जनाइएको छ। महाबु गाउँपालिकामा ५५ दशमलव ४० र दुल्लू नगरपालिका- १३ मा ५६ दशमलव ४६ प्रतिशत खसेको निर्वाचन कार्यालयले दैलेखले जानकारी दिएको हाे ।कार्यालयका अनुसार महाबु गाउँपालिकाका ६ वटै वडाका ९ स्थानमा रहेका १६ वटा मतदान केन्द्रमा ६ हजार नौ सय ८९ मत र दुल्लू नगरपालिका १३ का दुई स्थानका ४ मतदान केन्द्रमा एक हजार पाँच सय २८
विद्यार्थीलाई अभिमुखीकरण तालिम

विद्यार्थीलाई अभिमुखीकरण तालिम

    प्रकाशित मितिः १५ मंसिर २०८१, शनिबार १५:३९
दैलेखको नारायण नगरपालिका वडा -५ रहेको महेन्द्र माध्यमिक विद्यालय सोतका कक्षा दशमा अध्ययनरत २५जना छात्रा लाई पाच दिने अभिमुखीकरण तालिम दिएको छ। युनिसेफ नेपालको आर्थिक सहयोग , टि.पि.ओ नेपालको आयोजनामा र नारायण नगरपालिकाको सहकार्यमा तालिम गरिएको हो । आफ्नो भावनाको पहिचान गर्ने सक्ने ,आफूमा भएको सीप , क्षमता ,व्यवहार र सम्बन्धमा हुने समस्याहरूको समाना गर्ने ,तनाव व्यवस्थापनका लागि आरामदायी अभ्यासहरू
लैंगिक हिंसा बिरुद्धको अभियानमा वक्तृत्वकला

लैंगिक हिंसा बिरुद्धको अभियानमा वक्तृत्वकला

    प्रकाशित मितिः १४ मंसिर २०८१, शुक्रबार १५:५४
  दैलेख– नारायण नगरपालिका– ६स्थित रेडक्रस माध्यमिक विद्यालयमा बक्तृत्वकला प्रतियोगीता गरिएको छ । नारायण नगरपालिकाको समन्वय आवाज संस्थाको आयोजनामा युराेपेलि संघकाे आर्थिक सहयाेगमा लैङ्गिक हिंसा विरुद्धको १६दिने अभियानकाे अवसरमा वक्तृत्वकला प्रतियोगिता गरिएको हो ।प्रतियोगीतामा प्रथम सुजता थापा दितिय दिपेश शर्मा तृतिय बरिश्मा न्यौपाने, सान्तवना आशा नेपाली भएको आवाज संस्थाका मनोसामाजिक कार्य