
दैलेखमा १० औं राष्ट्रिय उद्योग दिवस मनाइयो
प्रकाशित मितिः १० मंसिर २०८१, सोमबार ०५:५७
दैलेख- दैलेखमा १०औं राष्ट्रिय उद्योग दिवस मनाइएको छ । “उद्यमशील सांस्कृति राष्ट्रको समृद्धि” भन्ने मूल नाराका उद्योग तथा उपभोत्ता हित संरक्षण कार्यालय दैलेखले उद्योग दिवस मनाएको हो । दिवसको अबसरमा अन्तरक्रिया तथा छलफल कार्यक्रमको आयोजना गरि दिवस मनाइएको कार्यालयलले जनाएको छ ।
उद्योग तथा उपभोत्ता हित संरक्षण कार्यालयका निमित्त कार्यालय प्रमुख परशुराम आचार्यले राज्यले दिएको सेवा सुविधाहरुलाई