☰ open Loading... 15 January 2025|  

कला/ संस्कृति

आजदेखि छठ पर्व सुरु

    प्रकाशित मितिः २० कार्तिक २०८१, मंगलवार ०८:१०
मिथिलाञ्चलसहित मधेसमा मनाइने चारदिने छठ उत्सव आजदेखि धार्मिक विधिपूर्वक सुरु भएको छ। चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्व आजदेखि तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभरि धुमधामका साथ सुरु भएको हो। सत्य अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको छ। चार दिनसम्म मनाइने यस
२४ वर्षीय युवाको लोभलाग्दो व्यावसायिक फूलखेती

२४ वर्षीय युवाको लोभलाग्दो व्यावसायिक फूलखेती

    प्रकाशित मितिः १९ कार्तिक २०८१, सोमबार १२:५५
सुर्खेत भेरीगङ्गाका- ११ समीर खत्री हिजोआज फूल बेच्न व्यस्त छन् । अरू बेलाभन्दा तिहारको समयमा फूलको माग बढ्ने भएकाले समीरलाई भ्याइ नभ्याइ छ । उनले तिहारमा मात्रै रु पाँच लाखको फूलहरू बेच्ने लक्ष्य राखेका छन्। भाइटीका आउन एक दिनअघिसम्म समीरले करिब रु तीन लाख ५० हजारको कारोबार गरिसकेका छन् । सुर्खेतमा फूल प्रति किलोग्राम रु चार सयमा बिक्री हुने गरेको छ । तिहार र छठ पर्वसम्म ५ लाख बराबरको फूल
भाई टीका लगाउदा को कता फर्कने?

भाई टीका लगाउदा को कता फर्कने?

    प्रकाशित मितिः १८ कार्तिक २०८१, आईतवार ०९:१८
यसवर्ष भाइटीका लगाइदिने पूर्व र लगाइमाग्ने पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ । यसो गरेमा वृश्चिक राशिमा रहेका उत्तरका चन्द्रमा दाहिने पर्नेछन् । शुभ कर्ममा चन्द्रमालाई अघि वा दाहिने पार्नुपर्ने शास्त्रीय नियम छ। राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने समितिले जनाएको छ।आज लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि,
आज तिहारको भाइटीका, उत्तम साइत ११ बजेर ३७ मिनेट

आज तिहारको भाइटीका, उत्तम साइत ११ बजेर ३७ मिनेट

    प्रकाशित मितिः १८ कार्तिक २०८१, आईतवार ०९:१४
यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ। प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आजको दिनलाई यमद्वितीया पनि भनिन्छ। द
आज गाईको पूजा गरिँदै

आज गाईको पूजा गरिँदै

    प्रकाशित मितिः १७ कार्तिक २०८१, शनिबार ०७:५४
कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदै छ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईक
३५ बोरा प्लास्टिकका माला बरामद

३५ बोरा प्लास्टिकका माला बरामद

    प्रकाशित मितिः १६ कार्तिक २०८१, शुक्रबार १९:१३
काठमाडौँ महानगरपालिकाले प्रयोगका लागि निषेध गरेको ३५ बोरा प्लास्टिकको माला बरामद गरेको छ । महानगर प्रहरीले विभिन्न पसलबाट प्लास्टिकका माला बरामद गरेको कामपा नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए । महानगरले यही कात्तिक १४ गतेदेखि प्लास्टिकको माला, विदेशी फूलको प्रयोग र भण्डारणको अवस्थाबारे अनुगमन गरिरहेको छ । अनुगमनका क्रममा कोटेश्वरबाट ना ४ ख ३१६८ नम्बरको मालवाहक सवारीबाट विदेशी फूलका माला बर
मौलिक पहिरनमा देउसीभैलो

मौलिक पहिरनमा देउसीभैलो

    प्रकाशित मितिः १६ कार्तिक २०८१, शुक्रबार १३:३०
दैलेखमा विभिन्न समूहमा खेलिने देउसीभैलो आफ्नै मौलिक पहिरनमा खेलिने गरेको पाइयको छ । गाउँगाउँबाट तिहारमा मौलिकता झल्कने पहिरन देउसीभैलो खेल्ने प्रचलनसगै नाच र गितले मनै लोभ्याउने गर्दछ । तस्बिर : चक्र भण्डारी
मनाइयो काग तिहार

मनाइयो काग तिहार

    प्रकाशित मितिः १४ कार्तिक २०८१, बुधबार १५:५५
कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज यमराजको दूतका रुपमा कागलाई पूजा गरी मीठामीठा खान दिएर मनाइएको छ । काग तिहार पर्वदेखि हिन्दू धर्मावलम्बीको दोस्रो चाड यमपञ्चक (तिहार) सुरु हुने भए पनि यसवर्ष तिथिको घटबढका कारण मङ्गलबारदेखि नै यमपञ्चक आरम्भ भएको हो । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकासम्म तिहार मनाउने गरिन्छ ।
भाइटीकाको शुभ साइत आइतबार बिहान ११:३७ बजे

भाइटीकाको शुभ साइत आइतबार बिहान ११:३७ बजे

    प्रकाशित मितिः १२ कार्तिक २०८१, सोमबार १८:४९
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ। यही कात्तिक १८ गते आइतबार बिहान ११ः३७ बजे भाइटीकाको साइत शुभ रहेको समितिको आजको बैठकले निर्णय गरेको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए। पश्चिम मोहडा गरेर भाइटीका लगाउनुपर्ने पनि समितिले जनाएको छ। नेवार समुदायले मनाउने किजापूजा पनि त्यसै दिन गर्नुपर्ने जनाइएको छ। यस वर्षको यमपञ्चक अर्थात् ने
सल्यानको शारदामा प्लाष्टिकजन्य मालाको बिक्री वितरणमा रोक

सल्यानको शारदामा प्लाष्टिकजन्य मालाको बिक्री वितरणमा रोक

    प्रकाशित मितिः १२ कार्तिक २०८१, सोमबार ०८:५२
शारदा नगरपालिकाले तिहारमा प्लाष्टिकजन्य मालाको बिक्री वितरणमा रोक लगाएको छ । नगरपालिकाले सूचना प्रकाशन गरेर प्लाष्टिकजन्यजन्य मालाको बिक्री–वितरणमा रोक लगाएको हो । प्लाष्टिकजन्य फूलमालाको प्रयोगले वातावरण प्रदूर्षणका साथै मानव स्वास्थ्यमा समेत असर पर्ने मात्र नभई स्थानीय कृषकद्वारा उत्पादित फूलले बजार नपाउने भएपछि नगरपालिकाले त्यस्ता फूलको बिक्री वितरणमा रोक लगाएको हो । नगरपालिकाका प्रमुख प